संघीय संरचनामा मन्त्रालय संख्या १७ कायम गर्ने प्रस्ताव
काठमाडौँ । सरकारले संघीय तहमा मन्त्रालयको संख्या निर्धारणसम्बन्धी प्रस्ताव सार्वजनिक गर्दै १७ वटा मन्त्रालय रहने अवधारणा अघि सारेको छ। विभिन्न राजनीतिक दलका चुनावी दस्ताबेजहरूलाई आधार मानेर तयार गरिएको मस्यौदा राष्ट्रिय...