आज जनकपुरमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्दैछ । काँग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न...