निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले हालै सम्पन्न निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित अध्ययनमार्फत मुल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला यस विषयमा धारणा सार्वजनिक गरिएको हो।...