ओलीको दाबी : ‘देश प्रतिक्रान्तितर्फ गएको छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आज देश...