रवीन्द्र मिश्रले भने : ‘सबै दल ‘प्रचण्ड’पन्थी भए, देशमा बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा एउटा विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक रहेको बताएका छन् । पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाज अहिले...