टिकटक बन्द गर्ने निर्णयले २ अर्ब भन्दा बढी रकम जोगिएको प्रधानमन्त्रीका आइटी विज्ञको दावी
काठमाडौँ । सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयले २ अर्ब भन्दा बढी रकम विदेशिनबाट जोगिएको दावी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि(आइटी) विज्ञ प्रकाश रायमाझीका अनुसार...