२८ कार्तिक २०८२, शुक्रबार
निर्वाचन आयोगले तोक्यो तीन उपसचिवलाई सहायक प्रवक्ता
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरू प्रकाश न्यौपाने, कुलबहादुर जिसी र संगीता पुन श्रीसलाई...