सरकारले विद्युतीय हाजिरी अनिवार्य भन्ने, सूचना प्रविधि विभागले नगन्ने !
काठमाडौँ । सरकारी निकायबीच तालमेल नमिल्दा सेवाग्राही मात्रै होइन, स्वयं कर्मचारीहरूले समेत सास्ती झेल्दै आएको विषय नयाँ होइन । पछिल्लो वालेन्द्र शाह (बालेन) सरकारपछि पनि यो क्रम रोकिएको छैन, बरु...