कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबार (आज)को संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने...