नेपालको वर्तमान सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणको अवस्था तथा चुनौती
१. परिचयः सरल भाषामा सम्पत्ति शुद्दीकरण भन्नाले गैरकानूनी धन वा अपराधजन्य आर्जनलाई कानूनी वा वैध वनाउने प्रक्रिया हो। वृहत् अर्थमा अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, छल्ने, लुकाउने कसुरबाट...