स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलाल शाहीले एक्लै लिए शपथ
हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन् । हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी...