आइपिएलमा प्याट कुमिन्स अहिलेसम्मकै महँगो मूल्यमा बिक्री
काठमाडौँ । इन्डियन प्रियिमर लिगको अक्सनमा अष्ट्रेलियन क्रिकेट टीमका कप्तान प्याट कुमिन्सले इतिहास रचेका छन् । उनी अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भए । कुमिन्सलाई सनराइजेज हैदराबादले २०.५ करोड भारुमा खरिद...