पोस्ट कोभिडका बिरामीलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ : डा. अधिकारी
काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । चिकित्सकका अनुसार पोस्ट कोभिडका बिरामीहरूलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ ।कोभिडसंक्रमण...