तिब्बतको पोताला दरबार चार महिनापछि नागरिकका लागि खुल्ला
काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा रहेको ऐतिहासिक पोताला दरबार आजदेखि नागरिकका लागि खुला भएको छ । कोभिड–१९ महामारीका कारण पोताला दरबार चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको थियो ।...