पोखरा विश्वविद्यालयको परीक्षा तालिका पुनः प्रकाशन गर्न अनेरास्ववियुको माग
काठमाडौं । पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विभागको परीक्षा तालिका पुनः प्रकाशन गर्न माग गरिएको छ । अनेरास्ववियुले पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले विज्ञप्ति जारी गरी परीक्षा तालिका पुन प्रकाशन गर्न...