६३ रोपनी जग्गा भाडामा दिने विवादास्पद सम्झौता खारेज, निवर्तमान मेयर र कर्मचारीको मिलेमतो
काठमाडौँ । पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गर्ने निर्णय गरेको छ । तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई...