प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेश मन्त्री वोङको बधाई
काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकोमा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन...