प्रविधिले मानिसलाई चलाउने कि मानिसले प्रविधिलाई: निर्वाचन पेनगुइनको कथा नबनोस्
उठान,उन्मादीहरूले आन्दोलनलाई जेनजीको हातबाट खोसे। त्यहीँबाट जेनजी सकियो, न त तिनको संगठन देखिएको छ, न त तिनले दर्ता गरे भनिएका दल चर्चामा छन्। तथापि जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनको जगमा हामी...