पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए
लिमा । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् । कुल ५५ सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए भने...