पेट्रोलियम खानी अध्ययनका लागि चिनियाँ टोली आउँदै
काठमाडौं । पेट्रोलियम पदार्थको खानी अध्ययन तथा अन्वेषणका लागि चिनियाँ टोली यसै महिना नेपाल आउने भएको छ । नेपाल–चीन पेट्रोलियम खानी अन्वेषणसम्बन्धी भएको द्विपक्षीय समझदारी अनुसार चिनियाँ अध्ययन टोली नेपाल...