मन्त्रिपरिषद् बैठकपछि मन्त्री गुरुङले भने-‘भोलि या पर्सीसम्म सरकार र शिक्षकबीच सहमति जुट्छ, उहाँहरू फर्किनुहुन्छ’
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच भोलि या पर्सीसम्म सहमति हुने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघबीच निरन्तर...