माओवादी पूर्व स्थायी समिति बैठक : रकम सङ्कलनदेखि विवाद सम्म, यस्ता छन् आजका निर्णयहरू !
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम सङ्कलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरूबाट आर्थिक सङ्कलन...