राष्ट्रपतिले बोलाइन् पुर्वसुरक्षा अधिकारीहरूलाई छलफलमा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरूलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आइजिपीले बताए...