राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक
काठमाडौँ। संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ । राष्ट्र सङ्घमा रहँदा विश्वले चिनेका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरूसँगका वार्तालगायतका दुर्लभ अनुभवहरू समेटिएको ‘कुलचन्द्र गौतमः...