प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति छलफलमा नेकपा अध्यक्ष समेत रहेका ओलीले ‘जनयुद्ध’ मा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले...