पूर्व राजा ज्ञानेन्द्र आमालाई भेट्न नर्भिकमा
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र आमालाई भेट्न नर्भिक अस्पताल पुगेका छन्। आमा पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको थियो। ज्वरो तथा पखालाको समस्या...