पूर्व राजा ज्ञानेन्द्र आमालाई भेट्न नर्भिकमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व राजा ज्ञानेन्द्र आमालाई भेट्न नर्भिकमा


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र आमालाई भेट्न नर्भिक अस्पताल पुगेका छन्।

आमा पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको थियो।

ज्वरो तथा पखालाको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन्।

९१ वर्षीया रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस