नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
काठमाडौँ । क्यानडाको राष्ट्रिय वायुसेवा कम्पनी एयर क्यानडाका पूर्व पाइलट जियाफ्री वाललाई नक्कली लाइसेन्सका आधारमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ओन्टारियोको पिल क्षेत्रीय प्रहरीले मंगलबार...