घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै
काठमाडौँ । एमालेको पूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरूलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका...