पूर्वी लिबियामा डुंगा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
त्रिपोली (लिबिया) । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता संगठन रेड क्रिसेन्टले जनाएको...