युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, बालकसहित १५ जनाको मृत्यु
काठमाडौँ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उत्तरपूर्वी युक्रेनमा...