प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरेका छन्। चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ-६ लेन सडकको आज उद्घाटन गर्दै विकासमा एकताबद्ध भएर लाग्न...