नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ
काठमाडौँ। सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमाओवादी पार्टीका नेतासमेत रहेका विष्णु ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्वोच्च अदालतमा...