श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्त्वपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइप्रति शुभकामना...