पूर्वराजालाई स्वागत गर्न एयरपोर्ट पुगे राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन्। पूर्वराजा शाह आइतबार दिउँसो पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने कार्यक्रम छ। अध्यक्ष लिङ्देनसहित...