जंगी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । जंगी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको...