आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरूको चेतावनी
काठमाडौँ । १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरूले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरवारस्थित मन्त्रालयमा भेटेर उनीहरूले...