एक महिना बित्दा पनि प्रहरीले दोषीलाई नसमातेको पूर्वएआईजीको गुनासो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट भएको एक महिना बित्दा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको गुनासो गरेका छन्...