समाज सेवाका नाममा एकाधिकारको व्यापार गरेका ३०५ यातायात समिति नरहने
काठमाडौं । सरकारले मंगलबार संघ संस्था दर्ता ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भई एकाधिकारको व्यापार गरिरहेका ३०५ यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनी ऐन अनुसार कम्पनी रजिष्ट्रारको...