चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा अधिकृत ठाकुरको पुनःबहाली
काठमाडौँ । श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पूजा चन्द ठाकुरलाई पुनःबहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलासले...