काठमाडौँ १६ मा महर्जनले पाए कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो। महानगरका अनुसार सोमबार नै...