सुदूरपश्चिमकी पुष्पाले जितिन स्वर्ण पदक
काठमाडौँ । काठमाडौँमा जारी १३ औ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगितामा पुष्पा मडैले स्वर्णपदक प्राप्त गर्न सफल भएकी छिन् । प्रतियोगिता अन्तर्गत कराँते विधामा सुदूरपश्चिम प्रदेशकी कराँते खेलाडी मडैले फाइनलमा गण्डकी...