२०८४ सालको चुनावपछि मात्रै गठबन्धन सरकार ढल्छ : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिएका छन् । एमालेका अध्यक्षसमेत रहेका ओलीले...