कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न ‘प्रचण्ड’को सुझाव
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको ‘प्रचण्ड’ निवासमा आज बिहान...