माओवादीले मात्रै परिवर्तन संस्थागत गर्न सक्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेण्डा माओवादी केन्द्रले मात्रै संस्थागत गर्न सक्ने बताएका छन् । नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिकाको...