२३ कार्तिक २०८१, शुक्रबार
‘प्रचण्ड’ र बाबुरामलाई विपक्षी बनाई दायर रिटमा सर्वोच्च दियो पेसीबारे जानकारी गराउन आदेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आज शुक्रवार महान्यायाधिवक्ताको...