एम्बास्डर्स क्लब नेपालद्वारा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगल-हाम्दी सम्मानित
काठमाडौँ । एम्बास्डर्स क्लब नेपालले संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक-नेपाल हाना सिंगल-हाम्दीलाई ‘रिकग्निसन अवार्ड-२०२५’ प्रदान गरेको छ। विशालनगरस्थित क्लबको कार्यालय परिसरमा सोमबार आयोजित विशेष समारोहमा क्लबकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला...