आफू आइजीपी/गृहसचिव भएको बेला सही व्यक्ति किन छान्नु भएन ?
गाउँस्तरसम्म पुगेर नागरिकलाई सुरक्षा प्रदान गर्दै आएको राज्यको एक महत्त्वपूर्ण सुरक्षा अङ्ग नेपाल प्रहरीबारे बेला बेलामा अनेक चर्चा परिचर्चा हुने गरेका छन् । कहिले आन्तरिक(संगठनका सदस्यहरू) कारण त कहिले बाह्य(राजनीतिक)...