विरोध खतिवडाको आग्रहपछि छुटे पुरुषोत्तम खड्का
काठमाडौँ । मकवानपुर-२ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडाको आग्रहमा प्रहरी हिरासतमा रहेका हेटौँडा-२ का पुरुषोत्तम खड्का रिहा भएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादी नेता खड्काले आफूलाई दुर्व्यवहार प्रयास...