पुराना दल सत्ता-शक्ति केन्द्रित हुँदा जनआक्रोश बढेको गगन थापाको टिप्पणी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा सांसद गगनकुमार थापा ले पछिल्लो निर्वाचन परिणामलाई अप्रत्याशित भए पनि त्यसबाट पाठ सिक्दै राजनीतिक दलहरू आत्मसमीक्षासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । कोशी प्रदेशस्तरीय...